Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रामा ब्रेक

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १५ : ११ मा प्रकाशित

नेप्सेको ओरालो यात्रामा ब्रेक

आज बुधबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ८.३९ अंकले बढेको छ । आज नेप्से ८.३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलब ०७ को विन्दुमा कायम हुन पुगेको हो।

हिजो मंगलबार ९नेप्से० ५।२० अंकले घटेको थियो । आज नेप्से ५।२० अंकले घटेर १ हजार ८ सय ६६ दशकलब ६८ को विन्दुमा कायम हुन पुगेको थियो।

आज नेप्सेमा ८१ कारेड ६० लाख ४६ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से बढेसँगै आज शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको