आज बिहिबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ८.२८ अंकले घटेको छ । आज नेप्से ८.२८ अंकले घटेर १ हजार ८ सय ६६ दशमलब ७७ को विन्दुमा कायम हुन पुगेको हो।
हिजो बुधबार नेप्से ८.३९ अंकले बढेको थियो। आज नेप्से ८.३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलब ०७ को विन्दुमा कायम हुन पुगेको थियो।
आज नेप्सेमा ९२ कारेड ६ लाख ८६ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६५ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि आज शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस