साताको पहिलो दिन आइतबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) २८.३१ अंकले घटेको छ । आज नेप्से २८.३१ अंकले घटेर १ हजार ८ सय ३८ दशमलब ४८ को विन्दुमा कायम हुन पुगेको हो।
गत बिहिबार भने नेप्से ८.२८ अंकले घटेको थियो । नेप्से ८.२८ अंकले घटेर १ हजार ८ सय ६६ दशमलब ७७ को विन्दुमा कायम हुन पुगेको थियो।
आज नेप्सेमा १ अर्ब १५ कारेड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २०१ कम्पनीको सेयरमूल्य घटेको छ । नेप्से घटेपनि आज नेबिल बैंकको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस