नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजो बिहिबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हिजो श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र ङादी ग्रुप पावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
हिजो श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २.४० प्रतिशत बोनसबापतको २ लाख ३० हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै ङादी ग्रुप पावर लिमिटेडको ४.७५ प्रतिशत बोनसबापतको ८ लाख ३९ हजार ४ सय ८२.२२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस