Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सञ्चालक समितिको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १० : २४ मा प्रकाशित

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सञ्चालक समितिको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको हिजो बसेको १०४५ औँ सञ्चालक समितिको बैठकले उनलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको