Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ बैंकको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता थपियो ?

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, १५ : २७ मा प्रकाशित

नेप्सेमा २ बैंकको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता थपियो ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस बापतको सेयर सूचीकृत भएको हो ।

जसमा प्राइम बैंकको १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७८ हजार १२७.८६ कित्ता सेयर रहेको छ। अघिल्लो वर्षका लागि आफ्ना सेयरधनीहरुलाई प्राइम बैंकले ८ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको