Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिक लघुवित्तको साधारणसभा सम्पन्न, यी एजेण्डा पारित

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, ११ : २१ मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्तको साधारणसभा सम्पन्न, यी एजेण्डा पारित

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आइतबार बुटबलको होटल न्यू ईरामा सम्पन्न भएको हो ।

सभाले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल गर्दै पारित गरेको छ। 

सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा उपर पनि छलफल गरेको छ । सभा प्रयोजनका लागिकम्पनीले चैत १० गते बुक क्लोज गरेको थियो  ।-File Photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको