अर्थसंसारले हरेक साता गरिमा क्यापिटलसँगको सहकार्यमा साप्ताहिक कार्यक्रम " The Analytics " को नयाँ भाग सार्वजनिक भएको छ।
गरिमा क्यापिटलले साप्ताहिक र मासिक रुपमा रिसर्च रिपोर्टहरु प्रकाशित गरिरहेको हुन्छ। उक्त प्रकाशित रिपोर्टको आधारमा हरेक हप्ता आधारित भएर हामी छलफल यस कार्यक्रममा गर्ने छौ। यस साताको बहस, गरिमा क्यापिटलका वरिष्ठ अनुसन्धान विश्लेषक (सिनियर रिसर्च एनालिष्ट ) अमन रिजालसँग र रिसर्च टिमका आयुसी अग्रवालसंग बहस गरेका छौ।
संवादमा गरिमा क्यापिटलले अघिल्लो साता सार्वजनिक गरेको रिपोर्टलाई आधार मानि कुराकानी गरिएको छ।
हेर्नुहोस् उनीसँगको कुराकानीको पूरा भिडिओः
यहाँ क्लिक गर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस