हिमालयन एभरेस्ट इन्स्योरेनस लिमिटेडका प्रमु कार्यकारी अधिकृत (सिइओ) फाल्गुन–२०१८ देखि अषढ २०७९ सम्ममा तलव भत्ता र अन्य सुविधाहरु सहित ३५ लाख ९८ हजार ३ सय ३६ रुपैयाँ रकम दिएको छ ।
इन्स्योरेन्सले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार सिइआको तलब भत्ता ३५ लाख ९८ हजार ३ सय ३६ रुपैयाँ रहेको देखिएको हो ।
इन्स्योरेन्सको सिइओमा अहिले विजय बहादूर शाहलाई रहेका छन् । त्यसैगरी इन्स्योरेन्सका पूर्व सिइओ सुशील बज्राचार्यलाई श्रावन देखि माघ २०७८ सम्म ७१ लाख ८१ हजार ३५ रुपैयाँ दिइएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस