Like us!
Follow us!
Connect us!
Watch us!

ढाकाकुमारको दाबी–‘मलाई फसाइयो’

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १७ : ५३ मा प्रकाशित

ढाकाकुमारको दाबी–‘मलाई फसाइयो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठले आफूलाई फसाइएको दाबी गरेका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकारसँग उनले यस्तो दाबी गरेका हुन्। 

 ‘मेरो कारणले पार्टीलाई र उपनिर्वाचनलाई अप्ठ्यारो परेको छ, त्यसप्रति म क्षमाप्रार्थी छु । यो अडियो केही पनि होइन । यो भिडिया अनअथेन्टिक हो । जनवरी फेव्ररीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई प्रहार गरिएको हो । पार्टीले मलाई निलम्वन गरेकोमा यसलाई म स्वागत योग्य ठानेको छु । अदालतबाट क्लिन चिट भएपछि आउँछु । तीनै क्षेत्रका उमेदवारलाई भोट गर्नुहोला,’– सञ्चारकर्मीसँग उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको