नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत बिहिबार ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत बिहिबार महालक्ष्मी विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
बिहिबार महालक्ष्मी विकास बैंक लिमिटेडको ४ प्रतिशत बोनसबापतको १६ लाख ४ हजार ३ सय ५३ दशमलब ३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै युनियन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडको ८.९७ प्रतिशत बोनसबापतको १९ लाख २८ हजार ५ सय ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै पोखरा फाइनान्स लिमिटेडको ४ प्रतिशत बोनसबापतको ४ लाख १६ हजार ३ सय ६७ दशमलब ९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस