आज आइतबार नेप्से परिसूचक २.८० अंकले घटेको छ । आज २.८० अंकले घटेर नेप्से १ हजार ९ सय ३१ दशमलब ६८ को विन्दुमा कायम भएको हो ।
आज नेप्से घटेसँगै कारोबार रकम पनि उत्साजनक देखिएन । आज नेप्सेमा ९७ करोड ४५ लाख ९९ हजार बराबरको कारोबार भएको हो । आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको सेयर मूलय घटेको छ । त्यस्तै १० वटा कम्पनीको सेयर मूुल्य स्थिर रहेको छ ।
नेप्से घटेपनि सोल्टी होटलको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस