Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १५ : १८ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज नेप्से २.८० अंकले घट्दा १९३१.६८ को विन्दुमा कायम भएको छ। आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टीलरी, सगरमाथा जलविधुत्, तारागाँउ रिजेन्सी, निफ्रा, नेशनल लाइफ, एशियन लाइफ र स्टान्डर्ड च्याटर बैंकको आज सर्वाधिक कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको