आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज सेयर बजार २.८० अंकले घटेर १९३१.६८ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजार ओरालो लागेसँगै केहि कम्पनीहरुको शेयर बजारमा गिरावट आएको छ । आज एसियन हाइड्रोपावरको ७.८३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
त्यस्तै, सगरमाथा जलविद्युत, आरबीबी म्युचअल फण्ड १, महुली लघुवित्त लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस