Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप एक कम्पनीको मूल्य समायोजन

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १६ : ४८ मा प्रकाशित

नेप्सेमा थप एक कम्पनीको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप १ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार नेश्नल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मुल्य समायोजन भएको हो ।

स्टकको अनुसार नेश्नल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १२४७.८३ रुपैयाँ कायम गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य १४३५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको