Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफ इन्स्योरेन्सद्वारा सम्बन्धीत सेयरधनीहरुको खातामा लाभांश जम्मा

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १० : ३९ मा प्रकाशित

युनियन लाइफ इन्स्योरेन्सद्वारा सम्बन्धीत सेयरधनीहरुको खातामा लाभांश जम्मा

युनियन लाइफ इन्स्योरेन्सले बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको छ । इन्स्योरेन्सको गत माघ १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको ८.९७ प्रतिशत दरका बोनस सेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धीत सेयरधनीहरुको खातामा पठाउन सुरु गरेको हो ।

साथै माघ १५ गतेसम्म कायम सेयरधनीहरुले सो बोनस सेयर पाउने तथा बोनस सेयरमा लाग्ने कर वापतको रकम सेयरधनीहरु स्वयंले नै तिनुपर्ने भएकाले कर बापतको रकम कम्पनीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०८९००८९९५४१००१२१ वालिङ शाखामा जम्मा गर्नुपर्नेछ । साथै, जम्मा गरेको भौचर कम्पनीको इमेल [email protected] मा पठाउनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको