Like us!
Follow us!
Connect us!
Watch us!

बिराटलक्ष्मीको साँडे ४ लाख कित्ता साधारणमा परिणत

मंगलबार, ३० कार्तिक २०७३, १० : १७ मा प्रकाशित

बिराटलक्ष्मीको साँडे ४ लाख कित्ता साधारणमा परिणत


अर्थ संसार
काठमाडौं–विराटलक्ष्मी विकास बैंकको ४ लाख ५१ लाख ५ सय ११ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ ।
संस्थापक र साधारणको सेयर रेरियो ५१ः४९ कायम गर्न संस्थापकलाई साधारणमा परिणत गरिएको बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको