ज्योती विकास बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
यस्तो छ बैंकले प्रकाशित गरेको रिपोर्टका हाईलाइट्स
खुद नाफा
घट्यो
अहिलेको अवधिसम्म- २० करोड १६ लाख
गएको आर्थिक वर्षको सोहि अवधिसम्म : ५१ करोड ५७ लाख नाफा
खुद ब्याज आम्दानी
बढ्यो
गएको आर्थिक वर्षको सोहि अवधिसम्म : १ अर्ब ३७ करोड
अहिलेको अवधिसम्म : १ अर्ब ६७ करोड
सञ्चालन मुनाफा
घट्यो
प्रतिसेयर आम्दानी (इपीएस)
घट्यो रु ६.१२ ,गएको आर्थिक वर्षको सोहि अवधिसम्म रू १६. ११
चुक्ता पूँजी
रू ४ अर्ब ३९ करोड
जगेडा कोष
रू १ अर्ब ४९ करोड
प्रतिशेयर नेटवर्थ
१२७.८०
पिइ रेसियो (मूल्य आम्दानी अनुपात )
४५.२८
तरलता अनुपात
२०.३३ %
वितरणयोग्य मुनाफा
२ अर्ब ७ करोड ६७ लाख ५ हजार ७२
सिडी रेसियो
८७.३९ %
खराब कर्जाको अनुपात(एनपीएल)
बढ्यो
अहिलेको अवधिसम्म - ३.८९ %
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- १.३७ %
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस