Like us!
Follow us!
Connect us!
Watch us!

ज्योती विकासको खुद नाफामा पहिरो,नपीएल पनि बढ्यो

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १३ : ४४ मा प्रकाशित

ज्योती विकासको खुद नाफामा पहिरो,नपीएल पनि बढ्यो

ज्योती विकास बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
यस्तो छ बैंकले प्रकाशित गरेको रिपोर्टका हाईलाइट्स 

खुद नाफा 
घट्यो 

अहिलेको अवधिसम्म- २० करोड १६ लाख
गएको आर्थिक वर्षको सोहि अवधिसम्म : ५१ करोड ५७ लाख नाफा

खुद ब्याज आम्दानी

बढ्यो

गएको आर्थिक वर्षको सोहि अवधिसम्म :  १ अर्ब ३७ करोड 
अहिलेको अवधिसम्म : १ अर्ब ६७ करोड

सञ्चालन मुनाफा

घट्यो 

प्रतिसेयर आम्दानी (इपीएस)

घट्यो रु ६.१२ ,गएको आर्थिक वर्षको सोहि अवधिसम्म रू १६. ११ 

चुक्ता पूँजी

 रू ४ अर्ब ३९ करोड

जगेडा कोष

रू १ अर्ब ४९ करोड

प्रतिशेयर नेटवर्थ 

१२७.८० 

पिइ रेसियो (मूल्य आम्दानी अनुपात )

४५.२८

तरलता अनुपात 

२०.३३ %

वितरणयोग्य मुनाफा

२ अर्ब ७ करोड ६७ लाख ५ हजार ७२

सिडी  रेसियो
८७.३९ %

खराब कर्जाको अनुपात(एनपीएल)
बढ्यो 
अहिलेको अवधिसम्म  - ३.८९  %
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- १.३७ %

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको