Like us!
Follow us!
Connect us!
Watch us!

फ्लाई दुबईको जहाज दुबईतर्फ, गरिएन दिल्लीमा अवतरण

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, २२ : ५७ मा प्रकाशित

फ्लाई दुबईको जहाज दुबईतर्फ, गरिएन दिल्लीमा अवतरण

फ्लाई दुबईको जहाज सुरक्षित दुबईतर्फ लागेको छ। फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दाहिने पट्टिको इन्जिनमा समस्या आएको थियो। त्यहिँ पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण नगराई भारतको इन्दिरा गान्धी विमानस्थलमा अवतरण गर्ने तयारी गरेका थिए। अहिले जहाजमा कुनै समस्या नदेखिएपछि फ्लाई दुबईको जहाज सुरक्षित दुबईतर्फ लागेको छ। 

जहाज भारतको नयाँ दिल्ली क्रस भइसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको