Like us!
Follow us!
Connect us!
Watch us!
एभरेष्ट बैंकको कारोबार अब्बल

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १५ : १० मा प्रकाशित

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

आज (बिहिबार) नेप्से परिसूचक २.२७ अंकले घटेको छ । आज नेप्से २.२७ ले घटेर १ हजार ८ सय ८९ दशमलब ७३ को विन्दुमा कायम भएको हो ।

हिजो (बुधबार) नेप्से परिसूचक १३.६८ अंकले घटेको थियो । हिजो नेप्से १३.६८ ले घटेर १ हजार ८ सय ९२ को विन्दुमा कायम भएको थियो ।

आज नेप्से घटेसँगै कारोबार रकम पनि निराशाजनक देखिएको छ। आज नेप्सेमा ७३ करोड ९६ लाख ५० हजार बराबरको कारोबार भएको हो । आज ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  । नेप्से घटेपनि एभरेष्ट बैंकको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको