नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
बिहिबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ८ प्रतिशत बोनसबापतको १३ लाख ८३ हजार ६ सय ७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, गरिमा विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनसबापतको ५९ लाख ६८ हजार १ सय ३५ दशमलब ५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस