Like us!
Follow us!
Connect us!
Watch us!

शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, ११ : ४० मा प्रकाशित

शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

शिवश्री हाइड्रोपावर लिमिटेड शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्तापुँजीको १ बराबर १ को अनुपातमा (१ः१) रेसियोमा हकप्रद सेयर निष्कासन गर्ने तथा विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको