Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १६ : १४ मा प्रकाशित

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । 

आइतबार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको ६.५ प्रतिशत बोनसबापतको ६ लाख १७ हजार ७ सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको