Like us!
Follow us!
Connect us!
Watch us!

सिम्रिक एयर हेलिकप्टर संखुवासभामा दुर्घटना

अर्थ संसार

शुक्रबार, २२ बैशाख २०८०, १२ : ३८ मा प्रकाशित

सिम्रिक एयर हेलिकप्टर  संखुवासभामा दुर्घटना

 तस्वीर सौजन्य : वाङ् भोटे

८ माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको छ ।  माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर  भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा   दुर्घटना भएको हो । दुर्घटनामा  दुई जना गम्भीर घाइते भएका छन् ।

  दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् । हेलिकाेप्टरमा ४ जना सवार रहेकाे बताइएकाे छ ।

6454c5dbe6c80.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको