Like us!
Follow us!
Connect us!
Watch us!

१६.९३ अंकले घट्यो नेप्से, ट्रर्नओभरमा शवम् सिमेन्ट अब्बल

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १५ : १३ मा प्रकाशित

१६.९३ अंकले घट्यो नेप्से, ट्रर्नओभरमा शवम् सिमेन्ट अब्बल

नेप्से परिसूचक आज सोमबार दोहोरो अंकले घटेको छ । नेप्से १६.९३ अंकले घट्दा नेप्से इन्डेक्स १८३३.६९ विन्दुमा पुगेको हो । नेप्से घटेपनि कारोबार रकममा भने केहि सुधार आएको छ । आज ८२ करोड ४२ लाख १७ हजार माथिको कारोबार भएको हो । 

आज ३४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको