Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कम्पनीको हकप्रद सेयर सूचीकृत

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १६ : ५८ मा प्रकाशित

नेप्सेमा एक कम्पनीको हकप्रद सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । वेष्ट फाइनान्स लिमिटेडले लिलाममार्फत बिक्री गरेको हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको