Like us!
Follow us!
Connect us!
Watch us!

१०.६६ अंकले बढ्यो नेप्से, कारोबार रकम भने निराशाजनक

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १५ : १२ मा प्रकाशित

१०.६६ अंकले बढ्यो नेप्से, कारोबार रकम भने निराशाजनक

नेप्से परिसूचक आज (मंगलबार) दोहोरो अंकले बढेको छ । नेप्से १०.६६ अंकले बढ्दा नेप्से इन्डेक्स १८४४.३६ विन्दुमा पुगेको हो । नेप्से बढेपनि कारोबार रकममा भने निराशा जनक देखिएको छ  । आज ७७ करोड ४७ लाख ६० हजार माथिको कारोबार भएको हो । 

आज १६१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से बढेसँगै आज हिमाल दोलखा हाइड्रोपावरको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको