Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप एक कम्पनीको मूल्य समायोजन

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १६ : १९ मा प्रकाशित

नेप्सेमा थप एक कम्पनीको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप १ कम्पनीको मुल्य समायोजन भएको छ। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कम्पनीको सेयरमूल्य १८९.५ रुपैयाँका आधारमा नेप्सेले ७५ प्रतिशत हकप्रद सेयर निष्कासनको लागि बुकक्लोज गरेसँगै १५१.१४ रुपैयाँ १४ पैसा सेयरमूल्य कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि कम्पनीको कारोबार खुल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको