Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले आकस्मिक रुपमा डाके वाणिज्य बैंकका सिइओ र गुनासो विभागका प्रमुखलाई

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १३ : ३८ मा प्रकाशित

राष्ट्र बैंकले आकस्मिक रुपमा डाके वाणिज्य बैंकका सिइओ र गुनासो विभागका प्रमुखलाई

नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सिईओ) र गुनासो विभागका प्रमुखलाईहरुलाई डाकेको छ । आज (बिहिबार) दिउँसो वाणिज्य बैंकहरुका सिईओहरुलाई बोलाएर छलफल गर्ने तयारीमा राष्ट्र बैंक रहेको बुझिएको छ । 

राष्ट्र बैंकमा परेका गुनासाहरुका सम्बन्धमा छलफल गर्नका लागि राष्ट्र बैंकले उनीहरुलाई बोलाएको हो । उक्त बैठकमा कर्जा असुली र खराब कर्जाको दबाबका विषयमा छलफल हुने जनाइएको छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको