Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेसँगै १३८ कम्पनीको सेयर मूल्य घट्यो

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १५ : १८ मा प्रकाशित

नेप्सेसँगै १३८ कम्पनीको सेयर मूल्य घट्यो

नेप्से परिसूचक आज (बिहिबार) पनि झिनो अंकले घटेको छ । नेप्से ३.३४ अंकले घट्दा नेप्से इन्डेक्स १८३८.५९ विन्दुमा पुगेको हो । नेप्से घटेसँगै कारोबार रकममा भने खुम्चिएको छ  । आज ५७ करोड ८८ लाख ४१ हजार माथिको कारोबार भएको हो । 

आज ६४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से घटेपनि आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कारोबार अब्बल रह्यो ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको