नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बिहिबार) नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर नेप्से सूचीकृत भएको हो।
कम्पनीले घोषणा गरेको २५ प्रतिशत बोनसले हुन आउने ९७ हजार ५ सय ६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस