Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको तेस्रो समीक्षाः सीडी रेसियोमा ६ महिना सुविधा थपियो

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १४ : ०२ मा प्रकाशित

मौद्रिक नीतिको तेस्रो समीक्षाः सीडी रेसियोमा ६ महिना सुविधा थपियो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा गरेको छ । आज (शुक्रबार) बसेको राष्ट्र बैंक बोर्डको बैठकले चालु आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा गरेको हो ।  समीक्षामार्फत् राष्ट्र बैंकले बैंकहरुलाई ऋणपत्रलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) जोड्न पाउने सुविधा थपेको छ। 

वि.सं. २०८० सम्म ऋणपत्रलाई सीडी रेसियोमा देखाउन पाउने व्यवस्थालाई राष्ट्र बैंकले बढाएको छ। अब बैंक तथा वित्तीय संस्थाले २०८० पुससम्म ऋणपत्रलाई स्रोतको प्रयोग गर्न पाउने सुविधा बढाएर २०८० पुससम्म पुर्‍याएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको