नेप्से परिसूचक आज (आइतबार) दोहोरो अंकले घटेको छ । नेप्से १६.९६ अंकले घट्दा नेप्से इन्डेक्स १८२१.६४ विन्दुमा पुगेको हो । नेप्से घटेपनि कारोबार रकममा भने केहि सुधार देखिएको छ । आज ९० करोड ५ लाख ६३ हजार माथिको कारोबार भएको हो ।
आज ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से घटेपनि आज नागरिक लगानी कोषको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस