Like us!
Follow us!
Connect us!
Watch us!

३.३४ अंकले घट्यो नेप्से, ९६ कम्पनीको सेयर मूल्य बढ्यो

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १५ : ०५ मा प्रकाशित

३.३४ अंकले घट्यो नेप्से, ९६ कम्पनीको सेयर मूल्य बढ्यो

नेप्से परिसूचक आज सोमबार पनि झिनो अंकले घटेको छ । नेप्से ३.३४ अंकले घट्दा नेप्से इन्डेक्स १८१८.३१ विन्दुमा पुगेको हो । नेप्से घटेपनि कारोबार रकममा भने केहि खुम्चिएको छ । आज ७२ करोड ४९ लाख ६९ हजार माथिको कारोबार भएको हो ।

आज ९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १९ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से घटेपनि आज एनआईसी एसिया बैंकको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको