Like us!
Follow us!
Connect us!
Watch us!

नागबेलीले हकप्रद जारी गर्न तोक्यो बुक क्लोज, सेयर कहिलेसम्म किन्ने ?

मंगलबार, ३० कार्तिक २०७३, १४ : ४२ मा प्रकाशित

नागबेलीले हकप्रद जारी गर्न तोक्यो बुक क्लोज, सेयर कहिलेसम्म किन्ने ?

अर्थ संसार

काठमाडौं–नागबेली लघुवित्तले हकप्रद जारी गर्न सेयरधनी दर्ता पुस्तिका बन्द मिति घोषणा गरेको छ । बैंकले २ बराबर १ का दरले हकप्रद जारी गर्न मंसिर ५ गते बुक क्लोज गर्ने भएको हो । मंसिर ४ गतेसम्म सेयर किन्नेले नागबेलीको हकप्रद भर्न पाउने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको