Like us!
Follow us!
Connect us!
Watch us!

सुधारतर्फ सेयर बजार

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १५ : १७ मा प्रकाशित

सुधारतर्फ सेयर बजार

नेप्से परिसूचक आज (बुधबार) दोहोरो अंकले बढेको छ । नेप्से २३.३९ अंकले बढेदा नेप्से इन्डेक्स १८४५.०१ विन्दुमा पुगेको हो । नेप्से बढेसँगै कारोबार रकममा भने विगत भन्दा केहि सुधार देखिएको छ । आज ८५ करोड ७६ लाख २४ हजार माथिको कारोबार भएको हो ।

त्यस्तै मंगलबार पनि नेप्सेमा झिनो अंकको सुधार देखिएको । हिजो नेप्से ३.२९ अंकले बढेको थियो । हिजो नेप्से ३.२९ अंकले बढ्दा नेप्से इन्डेक्स १८२१.६० विन्दुमा पुगेको थियो । यस्तो आंकलन गर्दा नेप्से सुधारोन्मुख देखिएको छ ।

आज १८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको