Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालो यात्रामै, यस वर्षको सबै भन्दा बढी कारोबार

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १५ : ०९ मा प्रकाशित

नेप्से उकालो यात्रामै, यस वर्षको सबै भन्दा बढी कारोबार

नेप्से परिसूचक आज (बिहिबार) दोहोरो अंकले बढेको छ । नेप्से ३२.३० अंकले बढदा नेप्से इन्डेक्स १८७७.३२ विन्दुमा पुगेको हो । नेप्से बढेसँगै कारोबार रकममा सुधार देखिएको छ । आज यस वर्षको सबै भन्दा बढी कारोबार भएको छ । आज १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार माथिको कारोबार भएको हो ।

आज २०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से बढेसँगै आज नेपाल टेलिकमको कारोबार अब्बल रह्यो ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको