Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १६ : १० मा प्रकाशित

नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बिहिबार) मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको  बोनस सेयर सूचीकृत भएको हो ।

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले घोषणा गरेको १२.३५ प्रतिशत बोनसले हुन आउने ११ लाख १५ हजार ७ सय ३३ दशमलव ६६४८ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको