Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढ्दा ११५ कम्पनीको सेयर मूल्य घट्यो

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १५ : ०५ मा प्रकाशित

नेप्से बढ्दा ११५ कम्पनीको सेयर मूल्य घट्यो

नेप्से परिसूचक आज (आइतबार) झिनो अंकले बढेको छ । नेप्से ५.८८ अंकले बढदा नेप्से इन्डेक्स १८८३.२० विन्दुमा पुगेको हो । नेप्से बढेसँगै कारोबार रकममा सुधार देखिएको छ । आज १ अर्ब ६० करोड ४ लाख ९२ हजार माथिको कारोबार भएको हो ।

आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से बढेसँगै आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको