Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १६ : ३८ मा प्रकाशित

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (आइतबार) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले घोषणा गरेको ८.५३४ प्रतिशत बोनसले हुन आउने २५ लाख ६९ हजार २ सय २० दशमलव ५४७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको