Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको सञ्चालक समिति हेरफेर

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, १२ : ११ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको सञ्चालक समिति हेरफेर

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति परिवर्तन तथा हेरफेर भएको छ ।

संस्थाको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाका सञ्चालक समितिको अध्यक्ष बलराम विष्ट र सदस्य रमेश कुमार कर्माचार्यले वैशाख १६ गते दिएको राजीनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरिएको हो ।

साथै, उक्त बैठकबाट सञ्चालक समितिको अध्यक्षमा सञ्चालक विष्णु कुमार घिमिरे चयन भएको संस्थाले जनाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको