Like us!
Follow us!
Connect us!
Watch us!

आज सेयर कारोबार गर्न नपाइने

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, ०८ : १० मा प्रकाशित

आज सेयर कारोबार गर्न नपाइने

आज पूंजी बजारका लगानीकर्ताले सेयर कारोबार गर्न नपाउने भएका छन्।   सोमबार ९आज० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारण नेप्से पनि बन्द हुने कारण सेयर कारोबार नहुने भएको हो।अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । 

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको थियो । नेप्से इन्डेक्स १९४१।७४ विन्दुमा आइतबार बन्द भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको