Like us!
Follow us!
Connect us!
Watch us!

बाइडेन लडेपछि... (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १० : ५६ मा प्रकाशित

बाइडेन लडेपछि... (भिडियोसहित)

अमेरिकाका राष्ट्रपति जो बाइडेन एक कार्यक्रममा सहभागी हुने क्रममा लडेका छन्। (हिजो) बिहीबार अमेरिकाको कोलोराडो प्रान्तस्थित् यूएस एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा लडखडाएर  पछारिएको बीबीसीले उल्लेख गरेको छ। मञ्चमा राखिएको आफ्नो सिटतर्फ अघि बढ्दा उनी लडेका हुन्।

उनको खुट्टा त्यहाँ राखिएको बालुवाको झोलासँग ठोक्किँदा सो घटना भएको बीबीसीले उल्लेख गरेको छ । तर, उनलाई कुनै चोट नलागेको ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विटरमार्फत् जानकारी गराएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको