प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ६.७० प्रतिशत बोनस वितरण गर्न सुरु गरेको हो ।
कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभा सो बोनस प्रस्ताव पारित गरेको थियो । बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् वितरण सुरु गरिएका हो ।
बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस