Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सद्वारा लाभांश वितरण

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १२ : १८ मा प्रकाशित

प्रभु इन्स्योरेन्सद्वारा लाभांश वितरण

प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ६.७० प्रतिशत बोनस वितरण गर्न सुरु गरेको हो ।

कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभा सो बोनस प्रस्ताव पारित गरेको थियो । बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् वितरण सुरु गरिएका हो ।

बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको