Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री नक्कली परे , पूँजी बजार कोमामा जान्छ (भिडियाे)

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १५ : २३ मा प्रकाशित

बजेट आएपछि नै पूँजी बजार मारा कर नीतिको विरुद्धमा विभिन्न विरोधका कार्याक्रमहरु भईरहेका छन् । आज पनि लगानीकर्ताहरू माईतीघरमा भेला भएर विरोध कार्यक्रम गरेका थिए ।

आन्दोलनमा बोल्दै लगानीकर्ता तिलक कोइरालाले पूँजी बजार लामो समय कोमामा जाने अभिव्यक्ति व्यक्त गरेका छन् । साथै, उनले अर्थमन्त्रीले नक्कली अर्थशास्त्र पढेर पीएचडी सक्याएका समेत बताए ।

भिडियाेमा हेर्नुहाेस् आजकाे विराेध कार्यक्रममा के-के भयाे ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको