Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, ११ : ४६ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको ४ लाख ६ हजार ८०० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको छ। कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको हो। 

सोहीअनुसार उक्त सेयर सर्वसाधारण समूहमा कारोबार हुने गरी अभिलेख गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। फाइनान्सको संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहमा ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको