Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सले पायो ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १६ : ५३ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सले पायो ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई १ः०.३५ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । सेबोनले फाइनान्सलाई १ः०.३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्न अनुमति प्रदान गरेको हो । 

हाल मल्टीपर्पस फाइनान्सको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि मल्टीपर्पसको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

मल्टीपर्पसले हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको