Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको ३० प्रतिशत बोनस सेयर, लाभांशपछि सतप्रतिशत हकप्रद प्रस्ताव

बुधबार, ०१ मंसिर २०७३, ११ : २८ मा प्रकाशित

नेशनल लाइफको ३० प्रतिशत बोनस सेयर, लाभांशपछि सतप्रतिशत हकप्रद प्रस्ताव

अर्थ संसार 
काठमाडौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई गत बर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीको बोर्ड बैठकले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ । कम्पनीले उक्त प्रस्ताव आगामी मंसिर २९ गते हुने साधारणसभामा प्रस्तुत गर्ने जनाएको छ । सोही साधारणसभामा बोनस सेयरपछि सतप्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि लैजाँदै छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको