Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तद्वारा बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १० : २५ मा प्रकाशित

उपकार लघुवित्तद्वारा बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ। संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरेको ६१.७५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको हो। 

उक्त बोनस सेयर संस्थाको गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारणसभा पारित गरेको थियो। गत असार ३ गते सूचीकरण भई उक्त बोनस सेयर सेयरधनीहरुको हितग्राही खाता (डिम्याट)मा जम्मा गरिएको कम्पनीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको