Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ कम्पनीको मुल्य समायोजन

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १६ : ०२ मा प्रकाशित

नेप्सेमा १ कम्पनीको मुल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकका अनुसार आज नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको मुल्य समायोजन भएको हो ।

स्टकको अनुसार नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७४४.६३ रुपैयाँ कायम गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७८० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको